पुल नबन्दा सास्ती
फागुन १०, म्याग्दी | कार्यालयको ढिलासुस्ती र निर्माण व्यवसायीको लापर्वाहीका कारण मङ्गला र मालिका गाउँपालिकाको सिमानास्थित दुखुखोलामा आठ वर्षअघि शुरु गरिएको पुल अहिलेसम्म बनेको छैन ।
बाइस मिटर लामो सो पुल निर्माणका लागि विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिले विकेन्द्रित ग्रामीण

