Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

गुल्मीको संविधान दिवसः मञ्चमा बसे दर्शक दिर्घा रित्तै

सदरमुकाम तम्घास वजारको प्रभातफेरी कार्यक्रमबाट फर्के पछि वालमन्दिर प्राङ्गणको सभाहलमा को कहाँ बस्ने भन्नेबारे अल्लमल्ल थियो । कार्यालय प्रमुखहरु मञ्चमा बस्ने हो भने उता दर्शक दिर्घा खाली हुने देखेपछि मुल समारोह समितिको ईज्जत धानी दिनका लागि जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल दर्शक दिर्घामा गएर बसे ।

असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला, यी ठाउँहरुमा पाइन्छ टिकट !

असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

पहिलो संविधान दिवसको विशेष कार्यक्रम तस्बिरमा हेर्नुस

राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक भइन् । कार्यक्रममा शान्तिका प्रतिक सेता परेवा उडाइएको थियो । समारोहमा बिभिन्न साँस्कृतिक झाँकी, खेल कौसल पनि प्रदर्शन गरिएको थियो ।

दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपाली सुतेको सुतेई भए

असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय

सभामुख घर्ती चीन प्रस्थान

असोज ३, काठमाडौँ । सभामुख ओनसरी घर्ती जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेकी छिन

बाग्लुङमा पहिरोमा परि एकै परिवारका चारको मृत्यु

असोज ३, बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । 

गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएक

September 19, 2016 पर्बत - PBT, समाज

बोँगादोभानमा पहरामा पुरिएर ४ जनाको मृत्यु

असोज ३ पर्वत ।  बोँगादोभान गाविसमा ढुंगा खसेर घर पुरिदा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ ।

करिब बिहान ४ बजे घरमै सुतिरहेको बेला अक्समात २ सय मिटर माथी बाट खसेको दुंगाले घर भत्काउदा बोँगादोभान गाविस ४ रिहलाङ स्थित स्व. गंगाधर रोकाको घरमा सुती रहे

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

असोज ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएको संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ । 

मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत दलले अहिले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या सम्बोधनमा ध्यान द

परिचर ठाकुर पुजा गराउनमा व्यस्त

असोज ३, सिरहा । सिरहा संचारकर्मीहरुको एक टोलीले विद्यालयमा पुगेपछि विद्यालय खाली रहेको थियो । 

परिचर ठाकुर विद्यालय नजिकैको एक घरमा भगवानको पुजा गरा

भौतिक भूर्वाधार निर्माणको रकम झ्वाम

असोज ३, सिरहा । विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भए पनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइए

दलित छात्रवृतिमा अनियमितता

असोज ३, सिरहा । राज्यले दिदै आएको दलित छात्रवृतिको रकम समेत पाँच वर्षदेखि नदिएको अभिभावकहरुले गुनासो गरेका छन् । 

यता, शिक्षक मण्डलले आफ्नो बिद्यालयमा छात्रवृति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको प्रतिक्रया दिए । शिक्षा कार्यालयले पुस्तकको पैसा नपठाएपछि यो वर्ष आफ्नै

राजनीतिक रवाफ देखाउँदै घरमै बसेर शिक्षक तलब खाँदै

राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक