Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

प्रतिव्यक्ति आय बृद्धि हुननसक्दा न्युन गुणस्तर खाद्य वस्तु उपभोग गर्दै उपभोक्ता

ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग

एमाले दर्लामचौरको अधिवेशन सम्पन्न

प्रेम सुनार/असोज ३, गुल्मी ।नेकपा एमाले गुल्मीको दर्लामचौर गाउँ कमिटीको नवौ गाउँ अधिवेशन आज सम्पन्न भएको छ ।  

अधिवेशनको कार्यक्रमका प्रमुख अतथी नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्टले उद्घाटन गरेका थिए ।  त्यस्तै कार्यक्रमा जिल्ला सचिवालय सदस्य नारायण पैयाँन

संबिधान दिवस सदरमुकाममा मात्र, गाँउघरमा संबिधान दिवसबारे थाहा नै छैन

दान बहादुर बुढा/असोज ३, मुगु । संविधान नेपालमा जारी भएको एक बर्ष पुरा भएको दिन आज जिल्ला सदरमुकाम गमगढी बजारमा संबिभान दिवस मनाईयो भने दुर दराजमा रहेका सोझालाटा जनताहरुलाई संबिधानकोबारे कुनै जानकारी छैन ।

आज बिहान सदरमसकाम गमगढी बजारको अदालत चोकमा जिल्लामा रहेका सरकारी कार्यालयमा

ओखलढुंगामा भूकम्प पीडितलाई सदरमुकाम बोलाएर रित्तैहात फर्काइयो


पूर्णप्रसाद न्यौपाने/असोज ३, ओखलढुंगा । ओखलढुंगाका भूकम्प पीडितलाई गाँउबाट सदरमुकाम बोलाएर रित्तोहात घर फर्काएको समेत पाईएको छ । 

सम्झौतामा ह

जसले मलाई गाड्नु पर्छ भन्ने अभिब्यक्ति दिए, ती परास्त भए: पूर्बप्रधानमन्त्री भट्टराई

ती चालीस सुत्रीय माग मलाई कण्ठ छ अनी मैले नै त्यसलाई ड्राफ्ट गरेको थिय जुन तीन प्रकृतका छन् । एक नेपालको राष्ट्रियतालाई पूर्ण रुपले स्वाधीन सम्पन्न नेपालमा परिणत गराउँनेमा नौ,दश बुँदाहरु छन् । बाँकी पन्ध्र,सोह्र्र बुँदाहरु नेपालमा लोकतन्त्रलाई पुर्णता दिने बुँदाहरु छन् । त्यसको केन्द्रमा संबीधानसभाबाट अथवा जनताले चुनिएका प्रतिनिधि मार्फत गणतन्त्रको संबिधान बनाउँने भन्ने मुख्य कुरा केन्द्रिय माग छ । त्यसपछिका बाँकी पन्ध्र,सोह्र बुँदाहरु जनताका जनजिबिका,आर्थिक बिकाश र समृद्धिका मागहरु छन । चालीस बुँदेको मुख्य माग भनेको जनताका प्रतिनिधिबाट आफनो संबिधान आफै बनाउँने हो यस आधारमा जनयुद्ध सफल भयो ।

वार्षिकोत्सवको अवसरमा वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट अफर


असोज ३, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । 

कम्पनीका कार्यकारी

शिक्षक संगठनको एकता भेला सम्पन्न

असोज ३, इलाम । एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतीशिल शिक्षक संगठनविच एकता भेला सम्पन्न भएको छ । 

एकतापछि राजेन्द्र चौहानको अध्यक्षतामा ५९ सदस्यीय कार्य समिती गठन भएको छ । उपाध्यक्षमा धनबहादुर थापा, लेखनाथ दाहाल, खिनमाया परियार, टेकबहादुर पौडेल,सचिव गंगाप्रसाद

पाकिस्तानले दियो भारतलाई अहिलेसम्मकै कडा चेतावनी

असोज ३, काठमाडौँ । कश्मीरको सीमावर्ती क्षेत्रमा तनाव बढ्न थालेपछि पाकिस्तानले आफ्नो छिमेकी देश भारतलाई परमाणु हमला गर्ने चेतावनी दिएको छ ।

कश्मीरको सैन

प्रधानमन्त्रीको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास

असोज ३, भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको  बताएका छन् । 

संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरले आज थिमिमा आयोजना गरेको शुभकामना एवम् कार्यकर्

सात वर्षदेखि बन्द ‘नेपाल औषधि लिमिटेड’ पुनः सञ्चालनमा आउने

असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को

डा. केसीको अनशन एक सातापछि सर्यो

असोज ३, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक सातापछि सरेको छ ।

सरकारले सहमति कार्यान्व