Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
September 19, 2016 पर्बत - PBT, समाज

बोँगादोभानमा पहरामा पुरिएर ४ जनाको मृत्यु

By kit

<p align="justify"><b>असोज ३ पर्वत ।</b>&nbsp; बोँगादोभान गाविसमा ढुंगा खसेर घर पुरिदा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ ।</p><p align="justify"> करिब बिहान ४ बजे घरमै सुतिरहेको बेला अक्समात २ सय मिटर माथी बाट खसेको दुंगाले घर भत्काउदा बोँगादोभान गाविस ४ रिहलाङ स्थित स्व. गंगाधर रोकाको घरमा सुती रहेका वर्ष ३८ की श्रीमती भीम कुमारी रोका, वर्ष १४ की छोरी ईन्द्रकुमारी रोका, वर्ष १२ को छोरा ईन्द्रजीत रोका र वर्ष ९ की छोरी मायाँदेवी रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको थप विवरण आउन बाँकीछ ।<br></p>