गौशाला नगरपालिकामा सडक बत्ती जडान
असोज १, महोत्तरी । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो ।
नगर क्षे





असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट