-सुन्दरप्रसाद जोशी (बादल)
गुप्तेश्वर महादेव
कुसुपुर पार्वती माताको कृडास्थल
कुशै कुशको फुलवारी कुश्मा बजार
काली गंगा मधु नदिको संगम मोदीवेणी
नृसिङ मन्दिर, अमुल्य शालिग्राम उत्तरायण कुश्मा बजार
शिव बाबा धनेश्वर शिवालय १९१८ को मन्दिर
नारायण मन्दिर, भिमेश्व्र सरस्वती लक्ष्मी १९६४ को मन्दिर
शिव मन्दिर अरु धेरै लालेश्वर, भिमेश्वर, खडेश्वर
देवि देवताको वासस्थान सुन्दर नगरी कुश्मा बजार
कहिन्थ्यौ परापूर्व काल भालुदुले बजारमा
शाहसी युवा रत्न ब., श्याम प्र., रुपनारायण, दल ब. बजारमा
दुलो भित्र के छ हेरौ सल्ला मिल्यौ सबैमा
अध्यारो दुलोमा खरका ढड्डि बालेर पसे
शिव परमात्माको कृडास्थल
कृष्ण गण्डकी पवित्र स्थल
पार्वती, वेली चमेली कुसुम पुष्पहरुक
नित्य पुजा अर्चनामा तल्ल्नि भक्तहरु
माता पार्वती जन्म कर्मस्थल पर्वत पाङ
यही हाम्रो धर्मविरुद्धको वक्षस्थल
नारायण, सरस्वति ३३ कोटी देव झल्किने
साक्षात मुर्तिहरु स्फटिक टल्किने
शिव रुप लिंग, सत्यदेवी, जीवन आहुति ठाउँ
दक्ष प्रजापति यज्ञको प्रारुप गर्ने ठाउँ
नाग रुप, टीका पुजाका राता टिकाको ठाउँ
दुस्तै छन् सवै दैवको रुपहरु
ऋतुराज, गिरीराज, सुरक्षाका खम्बाहरु
रुप अनेक हिरा जुहारतको चमक देख्नेहरु
हतार हतार बजार आई अपूर्व दर्शनको
सबै बुजु्रक व्यक्तिलाई भेला भएको
लालटिन रोशनीहरु लिएर
साथमा दुर्गादत्त, भवानी शंकर समेत भएर
खोजी नितिमा लागे दुलो भित्र पसेर ।।
देखे विभिन्न रुपमहरु देवकै दुरुस्त
नाम राखे, क्रमश दुरुस्त मूर्ति देखेर
अंग प्रत्यंग दुरुस्त वसाहामा सवार देखेर
पत्थरका औंलाहरु प्रष्ट देखेर
दुरुस्तै देखे शिव रुप नामनै शिववावा राखेर
अगाडि वढे जमिन खुल्ला ठाउँ देखेर
पूजामा चढाउने रोट झै देखेर
केही पूर्व उक्ले साक्षत देखे
शिक्षाको धातृ सरस्वति रुपझै
नाम राखे विद्याकी देवी सरस्वति
प्रसादिझै सरस्वती कै प्रसाद रोट
यस्तै यस्तै प्रकारले झन अगाडि वढी देख्न पाए
सत्यनारायणको पुजालाई चदुँवा टागेका
व्राह्मणहरु झै वरीपरी बसेका
यज्ञमा होम गरे झै देखिएका
त्यसैले नाम राखि सत्यनारायणको
पुजामा व्राम्हण होमनमा ब्रम्हाण
सत्यम शिवम् सुन्दरम
पार्वती माताको कृडास्थल
गुप्तेश्वर महादेव वासस्थान
गुप्तेश्वर महादेव गुफा ।।
–कुनपा ८ पर्वत

Related News