काठमाडौँ । घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ । धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो । आज बिहान करिब ६ बजे घरको दोस्रो...