Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

पञ्चेश्वर आयोजना अघि बढ्छ: परराष्ट्रमन्त्री महत

भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्य

संबिधान संशोधन नभए कार्यान्वयन हुँदैन: अध्यक्ष यादव

प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन

जीप दुर्घटनामा तीन जनाको मृत्यु, ७ जना घाईते

भदौ २५, पर्बत । धाइरिङ–३ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ  भने ७ जना घाइते भएका छन् । 

पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्यामुरुङकोटकी राममाया दमाइ, डिलकुमारी बुडाथोकी, माया पुनको ज

डिपिएस सेक्युरिटीमा आएका ३० नेपाली चार महिनादेखी अलपत्र

हेम चन्द्र राई/भदौ २५, युएई । युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम ) सेक्युरिटी गार्डका लागि

कर्नालीवासीले २० केजी चामल पाउन धमाधम बच्चा जन्माउन र मार्न पर्ने

दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्

गुल्मीमा झण्डै ३ सय मे.टन मकै विउ उत्पादनको लक्ष्य

प्रेम सुनार/भदौ २५, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृष

प्रधानमन्त्रीलाई चामल र ध्यानाकर्षण पत्र

नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर

प्रधानमन्त्रीको प्रस्ताब अस्विकार गर्दै गगनले रोके डा. गिरीको उपचार खर्च

भदौ २५, काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्पिरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् ।

भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्

भारत भ्रमणको एजेण्डा ग्यास भण्डारण र पाइपलाइन

भदौ २५, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारणस्थल निर्माण र अमलेखगन्ज–रक्सौल पेट्रलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने भएको छ ।

नेपाल आयल निगमको स्वामित्वमा ग्यास भण्डारणस्थल नहुँदा सहज

भारत जाँदा नेपालीलाई भिसा !

भदौ २५, काठमाडौं । भारतीय नागरिकलाई जुनसुकिै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ ।

दुई देशबीतका विभिन्न सन्धी समझौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ । यी प्रावधानले चीन हुँदै

१६ बर्षीय युवतीलाई काठमाडौँमा यसरि दिइँदै थियो ‘मानव बलि’

भदौ २५, काठमाडौं । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ ।

मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रमा केही छर्कदैं