प्रेम सुनार/भदौ २५, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ २५, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृष"/>

2026-09-01 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा झण्डै ३ सय मे.टन मकै विउ उत्पादनको लक्ष्य

प्रेम सुनार/भदौ २५, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृषकहरुलाई ३० मेट्रिक टन वितरण गरेको र २० मेट्रिक टन जिल्ला वाहिर वितरण गरिएको बताउँदै वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ पाण्डेले भने यस आर्थिक् वर्षमा २ सय ९२ मेट्रिक टन विउ उत्पादनको लक्ष्य लिईएको बताए ।

उनले जिल्लाभर २ सय ९२ हेक्टर क्षेत्रफलमा प्रति क्षेत्रफल न्युतम एक मेट्रिक टन विउ उत्पादन गर्न कृषकहरुलाई कडाई गरिएको जानकारी दिए ।  पहाडी भुभाग गुल्मीमा विउ उत्पादनको सम्भावना राम्रो भएको र केहि चुनौती समेत रहेको बताए ।  

आज विउ विजन उत्पादन अगुवा कृषकहरु विच विउको माग एवं वजारिकरण  अन्तरकृया कार्यक्रमको आयोजना गरी सो कार्यालयले उत्पादन क्षमताका विषयमा चासो समेत लिएको थियो ।

जिल्लाका तिन वटै क्षेत्रका अगुवा कृषकहरु सहभागी भएर आ–आफ्ना समस्य र उत्पादनको परिमाणका विषयमा रिर्पोर्टिङ्ग समेत गरेका थिए ।

कार्यक्रममा सो कार्यालयका  गुल्मी उद्योग वाणिज्य संग अन्तरगत किशानका लागि उन्नत विउ विजन कार्यक्रमको संयोजन गरिरहेका संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, सोही कार्यालयका फोकलपर्शन दामोदर भुसाल, कृषि प्रचार अधिकृत रणबहादुर महत्तो, विउ उत्पादन सञ्जालकी जिल्ला संयोजक मिरा चौथरी, अर्का संयोजक कृष्णप्रसाद अर्याल लगायतको  सहजकीरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली