काठमाडौँ | रामेछापका करेन्ट लागेर एक जना युवको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ५ का २४ बर्षिय मणिराज तामाङ रहेका छन् । शनिवार साँझ ६ः३० बजेको...