Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु

पुस २१, काठमाडौँ | ललितपुर, बागलुङ, पर्वत र सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। ललितपुरको कुपण्डोलमा मंगलबार राती मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा एक जनाको मृत्यु भएको हो। एक जना भने घाइते भएका छन्।

प्रहरीका अनुसार बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल मंगलबार

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

पुस २१, काठमाडौँ | नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बुधबार बसेको बैठकले निर्वाचन मिति पुनः सारेको हो।

समितिका सदस्यसचिव केशव रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन गर्न बाँकी

‘सबै गुट भत्काउँ, पार्टी निर्माणमा लागौं’

पुस २१, काठमाडौँ | नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले विद्यार्थीको भातृ संगठन अखिल९क्रान्तिकारी०लाई पार्टी निर्माणमा सम्पुर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह सहितको टोलीलाई

राष्ट्रियसभा उम्मेदवारले चुनावमा खर्च गर्न पाउने रकम कति ?

पुस २१, काठमाडौँ | राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा ७० हजार र सवारी इन्ध

शीतलहरका कारण दुई जनाको मृत्यु

पुस २१, काठमाडौँ | अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।

यादवको जनकपुरधाम

नारायणहिटीको जग्गा पनि अतिक्रमण !

पुस २१, काठमाडौँ | नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ। दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट ९करिब ६ आना मात्र० जमिन मात्र प्रयोग गर्ने सहमति भएको देखिन्छ।

त्यसका लागि दरबारको मुख्य प्रवेशद्वारको पश्चिमतर्

हिउँदे वर्षा दोहोरिने : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुस २१, काठमाडौँ | हिउँदे वर्षा दोहोरिने भएको छ। मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ। अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारद

इलामको फाकफोकथुमा एकै घरको ७ बाख्रा बाघले खायो

कमल घिमिरे । पौष २० । पाँचथर , इलामको फाकफोकथुम गाउँपालिकामा बाघको आतङ्क बढ्दै जान थालेको छ । सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेमा एकै घरका ७ वटा बाख्रा बाघले खाएको छ ।

स्थानीय जितबहादुर योङहाङको गोठमा बाँधेर राखेको केही बाख्रालाई बाघले पूरै खाएको छ भने केही बाख्

अर्घाखाँचीमा पानीका मुहान बचाउन रिचार्ज पोखरी निर्माण

पुस २०, काठमाडौँ | रासस | झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका–९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । 

रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँ

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

पुस २०, काठमाडौँ | रासस | आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू मन

नेपाली सेनाको प्रवक्तामा सिल्वाल

पुस २०, काठमाडौँ | नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

उहाँ हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्छ । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रम

बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’डा रिजाललाई

पुस २०, काठमाडौँ | बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विज