Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

भौतिक पूर्वाधार कार्यको निरीक्षण

पुस २०, काठमाडौँ | रासस | भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले आज कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ । कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिए

थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९८ प्रतिशत

पुस २०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ।
<

ऊर्जामन्त्री भुसाल र बिमस्टेकका महासचिव बीच भेटवार्ता

पुस २०, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको हो ।

सो

पुस २५ गतेका लागि बोलाईयो राष्ट्रिय सभा बैठक

पुस २०, काठमाडौँ | राष्ट्रिय सभाको बैठक आगामी पुस २५ गतेका लागि बोलाइएको छ। मंगलबार संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्षले पुस २५ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जनाएको छ।

यसअघि पुस ५ गते बसेको बैठक अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्नेगरी स्थगि

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

पुस २०, काठमाडौँ | दक्षिण कोरियामा ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान मृत्यु भएकाे छ।  यो भेरियन्टबाट यहाँ पहिलो पटक दुई जनाको मृत्यु भएकाे हाे।

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा पहिलो पटक दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्

नेप्सेमा ६३ अंकको वृद्धि, कारोबार रकम ओरालो

पुस २०, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलब ९५ विन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो ।

त्यस्तै, क

मुसहर बस्तीमा चिसोको प्रहारः लुगा छैन, चुलो बल्दैन !

पुस २०, काठमाडौँ | रासस | महोत्तरीकाे एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन्। उनकाे परिवारका काेहीसँग पनि शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन्। घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकु

कोइरालाले बाेलाए आफू पक्षका नेतालाई छलफलमा

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका हुन्।

१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा को

कुटपिटबाट घाइतेको मृत्यु

पुस २०,  काठमाडौँ | केही दिन अघि नवलपरासी (पश्चिम) मा एक समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। पुस १६ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घ

सडकसञ्जालसँग नजोडिँदा सहुलियत चामलको भर कहिलेसम्म ?

पुस २०,  काठमाडौँ | रासस | “हुम्लीले अनुदानको चामल पाएकैभरमा खाद्यका कर्मचारी र प्रमुख जिल्ला अधिकारीलाई भगवान् कहिलेसम्म मानिरहने ?” प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद् रङ्गमती शाहीले पटक पटक यही प्रश्न सदन र समितिमा उठाउँदै आउनुभएको छ । 

प्रतिनिधिसभा, व

राप्रपा केन्द्रीय समिति विस्तार

पुस २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जन

जापानमा शक्तिशाली भूकम्प !

एजेन्सी | जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मंगलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो।

भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा तथा ७० क