Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

विप्लवविरुद्ध परिचालनबारे नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति

चैत ७, काठमाडौं । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु कतिपय मिडियामा आउन थालेपछि नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीकाटिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल

रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट भोलि उद्घाटन

भरत केसी | चैत ७, बुटवल | प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्या

सामसुङको ग्यालेक्सी A50 र A30 बजारमा, यस्ता छन् विशेषता (मुल्यसहित)

चैत ७, काठमाण्डाै । सामसुङले हालै ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ ।

यी मोडलहरुमा अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यु डिस्प्ले आदि विशेषता रहेका छन् ।

ग्यालेक्सी ए ५० को साइज ६.४ इञ्च तथा ४ हजार

निर्माणाधीन भवन भत्किदा सात जनाको मृत्यु

चैत ७, भारत | भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताउनुभयो । 

भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको

आफ्नै साथीले चलाएको गोली लागेर तीन प्रहरी जवानको मृत्यु

चैत ७, उधमपुर | भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । 

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । 

सिआरपिएफका कमान्डर हरिन्दर

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न निर्देशन

चैत ७, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । 

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थ

आत्महत्या गरेका एक युवकको पहिचान नखुल्दा शव अस्पतालमै अलपत्र

चैत ७, काठमाडौं । काठमाडौको नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन बितिसक्दा पनि पहिचान नखुलेपछि शव त्रिवि शिक्षण अस्पतालमै अलपत्र परेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका

सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

चैत ७, काठमाडाँै | उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुन

१० वर्ष दुबई बसेको अनुभव: पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन

चैत ७, तनहुँ – तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो । 

पोखरीबाट माछा निकाल्न लागेको  थाहा पाएलगत्तै उहाँ र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुग्नुभएको थियो । उहाँहरु माछापोखरी पुग्दा सञ्चालक ग

बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन

चैत ७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै स्थानीय तहलाई बेरोजग

डोटीमा पहिलो पटक एटिएम सेवा शुरु

चैत ७, डोटी | राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा पहिलो पटक आफ्नो एटिएम सेवा शुरु गरेको छ । 

बैंकबाट एटिएम कार्ड प्राप्त गरेका ग्राहकले सेवा लिन सकुन् भन्ने उद्देश्यले सेवा शुरु गरिएको शाखाका सहायक प्रबन्धक तुलसीदेवी शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल

वडा कार्यालय नसार्न अन्तरिम आदेश

चैत ७, डोटी । जिल्लाको शिखर नगरपालिका–३ को वडा कार्यालय केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ । 

उच्च अदालत दिपायलले पछि ठहरे बमोजिम हुने गरी हाललाई वडा अध्यक्षसहित तीन जनाको बहुमत सदस्यले गरेको निर्णय कार्यान्वयन नगर्नु नग