कर्णालीको पुँजीगत खर्च ३ प्रतिशतमात्रै
चैत्र ६, सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि पूँजीगत खर्च २ दशमलव १ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक बर्षका लागि २ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बजेट बनाएको कर्णाली सरकारले पुँजीगततर्फ १७ अर्ब ९८ करोड ७८ लाख ९३ हजार रुपैयाँ छुट्याएको थियो । चालु आ

