Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

सर्लाहीबाट गाँजासहित एक किशोर पक्राउ

चैत ८, सर्लाही | होलीको मौका छोपी पाँच किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला रानीसेरा गाउँपालिका– १ बस्ने १८ वर्षीय पालसाङ बम्जन रहेका छन् । 

लालबन्दी नगरपालिका–२ जुटपानी बस बिसौनीस्थित प्रहरीले जाँ

श्रीमानले गरे खुकुरी प्रहार गरी श्रीमतीको हत्या

चैत ८, सर्लाही | सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्र

मकवानपुर गोल्डकप: आज हिमालयन शेर्पा र एपिएफ भिड्ने

चैत ८, मकवानपुर | हिजो बाट हेटौंडाको वनविज्ञान खेल मैदानमा सुरु भएको दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगितामा आज  हिमालयन शेर्पा ८ र सशस्त्र प्रहरीको एपिएफ ९ क्लब भिड्ने भएका छन् ।

मकवानपुर जिल्ला फुटबल सघंको आयोजनामा भयको फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११,विदेशी क्लब

भोजपुर–विराटनगर उडान बन्द, यस्तो छ कारण

चैत ७, भोजपुर | नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । 

मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताउनुभयो

झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा पत्रकार खनाल पक्राउ

चैत ७, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रु

कथा – यौनप्यास

कथा – यौनप्यास 

 उसासङ्गको प्रेम बिछोडपछि अशोक पागल भए । अशोक प्रायजसो घोरिएर बसिरहन्थे । लामालामा दार्ही, लामालामा जिङ्गृङ्ग परेको कपाल, फोहरी, मैलो अनि च्यातिएको कपडा उसको दैनिकी पोशाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिड्थे भने, कहिले नाङ्गै पाउ हिड्थें ऊ

होलीको दिन कपिलवस्तुबाट १ सय १२ सवारी नियन्त्रणमा, २० जना पक्राउ

माधव बेल्वासे | चैत्र ७, कपिलवस्तु | कपिलवस्तुका विभिन्न ठाउवाट १ सय १२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । होलीको दिन मादक पदार्थ सेवन गरी चलाउने,मोटरसाईकलमा २ जना भन्दा वढी सवारी चलाउने जस्ता कार्य गर्ने सवारी चालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । होलील

अछाममा चैत २१ युवा संसद सञ्चालन हुदै

मंगलसैन ०७ चैत । अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन हुने भएको छ । मंगलसैन  नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजालको समन्वय सहकार्यमा यहि चैत २१ गते युवा संसद सञ्चालन गरिने भएको हो । 

सिरहामा ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु

चैत ७, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा

शेयर बजार: सात अङ्कले घट्यो

चैत ७, काठमाडौँ | पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले

फुटपाथका पसल हटाइए

चैत ७, ललितपुर | लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । 

सडकमा करीब १५० बढी व्यापारी व्यापार गरेर बस्ने गर्थे । आकस्मिक घटना परेका समयमा तत्काल एम्बुलेन्स, दमकललगायत पर्

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको सुन्दर गजल

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको समसामयिक विषय माथि सुन्दर गजल

ऊ अँध्यारो कोठामा भोट गनेर आयो

सिपाही भित्र पसेर सलोट गनेर आयो ।

उसका लागि छुट छ जेसुकै गरे पनि

घुसखोरी भण्डारमा नोठ गनेर आयो ।

जस्को हात माथि परेथ्यो उही अहिले