बाजुरा केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जगाडा आसपास केन्द्रबिन्दु भएर  ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!