बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted on: 12 Apr, 2024

चैत ३०, बाजुरा | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!