बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित

Posted on: 20 Nov, 2022

मङ्सिर ४, बाजुरा | बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित भएको छ।  

बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ।

विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि राेकिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले बताए। मतदान सुचारू गर्न छलफल चलिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!