Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

माघ ६, काठमाडौँ | सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्ध

सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

माघ ६, काठमाडौँ | स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ ।

गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

माघ ६, काठमाडौँ | पर्साको वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।

जिल्ला प्रहरी कार्यालयका अनुसार

इजरायल रोजगारमा ‘फस्ट कम फस्ट सर्भिस’, आजदेखि श्रमिक पठाउन सुरु, श्रममन्त्री श्रेष्ठद्वारा बिदाइ

माघ ५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गर्नुभएको छ । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

माघ ५, काठमाडौँ । कोरोना संक्रमणको महामारीकै बीच आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३/३ रुपयाको दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ । यस अ

हवाई यात्रामा लागू भयो नयाँ नियम, यस्ता छन् अनिवार्य मापदण्ड

माघ ५, काठमाडौँ । नेपालमा दैनिक कोरोना संक्रमित बढेसंगै उच्च सतर्कता अपनाइएको छ । यो सतर्कताले विशेष गरी एक स्थानबाट अर्को स्थानमा जानेहरुलाई बढी प्रभाव पार्छ । सरकारले बसमा सिट संख्या जति छ त्यति मात्र यात्रू राख्न पाउने नियमसंगै अब आन्तरिक हवाई उडानमा पनि नयाँ नियम लागू गरेको छ ।

नयाँ

भारतले व्यवसायिक अन्तराष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने

माघ ५, काठमाडौँ । कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् ।

मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएल

कोरोना परीक्षण ‘पीसीआर’ को शुल्क घट्यो, अब कति ?

माघ ५, काठमाडौँ । सरकारले कोरोना भाइरसको  पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को  पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो । 

उहाँका अनुसार सरक

इजरायलले निर्माण क्षेत्रमा पनि नेपालीलाई रोजगारीमा लैजाने

माघ ५, काठमाडौँ । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो ।
<

निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन् : अर्थमन्त्री

माघ ५, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताउनुभएको छ । मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रको हित विपरीत कुनै निर्णय नलिइने बताउनुभयो । 

“निजी क्षेत

घरबेटीले महंगो बिजुली महसुल असुल गरे लाइन काटिने, भाडामा बस्नेले छुट्टै मिटर पनि राख्न पाइने

माघ ५, काठमाडौँ । घरबेटीले घरभाडामा बस्ने व्यत्तिहरुसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली,२०७८ मार्फत यस्ताे व्यवस्था गरेकाे हाे ।

प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२ औं बैठकबाट प

औषधि पर्याप्त छ : मन्त्रालय

माघ ५, काठमाडौँ | सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरस