Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

आजदेखि जिप्रकाको अत्यावश्यक बाहेकका सेवा बन्द

माघ ६, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ

January 20, 2022 इलाम - ILM, समाज

प्रयोगविहीन छ इलाम बसपार्क

माघ ६, मङ्गलबारे | निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्

भारतमा पछिल्लो २४ घन्टामा तीन लाख बढी संक्रमित, झन्डै पाँच सयको मृत्यु

माघ ६, काठमाडौँ | छिमेकी देश भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।

कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको  छ।

संक्

छ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

माघ ६, काठमाडौँ | फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन्।

बाँकी जेटहरू यस वर्षको अन्त्यमा र  स

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

माघ ६, कावासोती | जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्ट

प्रधानमन्त्री कार्यालयले राख्यो ७ निर्माण कम्पनीलाई कालोसूचीमा, कुन-कुन परे ?

माघ ६, काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरे

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

माघ ६, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पता

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

माघ ६, काठमाडौँ | गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी

‘ओमिक्रोनलाई हलुका नठानौं’

माघ ६, काठमाडौँ | विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ।

‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने।

गत स

चार वर्षीय छोरासहित महिला बेपत्ता

माघ ६, काठमाडौँ | गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएयता निरन्तर खोजी

ट्रकको ठक्करबाट एकको मृत्यु

माघ ६, काठमाडौँ | बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन

भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान बन्द

माघ ६, काठमाडौँ | ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ। विशेष हवाई यात्रा व्यवस्थाअन्तर्गत भारतले हाल नेपालसहित विश्वका ३० देशसँग उडान सेवा जारी राखेको छ।

यो व्यवस्था भने जारी रहनेछ। कोभिड–१९ का कारण मार्च