कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या
माघ ५, काठमाडौँ | रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् ।
अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सि

