Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

नेपालको चासोलाई सम्बोधन गर्ने तिब्बत सरकारको आश्वासन

माघ ५, काठमाडौँ | चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।

महावाणिज्यदूत नवराज ढकालले अध्य

विपद्मा जनातासँग सरकार : मन्त्री कार्की

माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्

गैँडाको आक्रमणबाट दुई घाइते

माघ ५, चितवन | पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३:३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइत

सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लाग्यो : पोखरेल

माघ ५, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर गठबन्धनको सरकार अत्तालिएको टिप्पणी गरेका छन्। काठमाडौंमा बुधबार आयोजित एक साक्षात्कारमा नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्

‘खेलाडीको सेवा सुविधा बढाउन पहल गर्छु’

माघ ५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन्। बुधबार प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्न

एकल महिलाद्वारा जग्गादान

माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको

परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि, बन्यो रेकर्ड

माघ ५, काठमाडौँ | पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकार

पर्यटकीय आकर्षण बन्दै खैरेनी सामुदायिक वन

माघ ५, रामपुर (पाल्पा) | कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायि

दुर्घटना गराई फरार रहेका चालक नियन्त्रणमा

माघ ५, काठमाडौँ | काठमाडौँको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ । 

प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भ

पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४७२ थप सङ्क्रमित

माघ ५, काठमाडौँ | पाकिस्तानमा पछिल्लो २४ घण्टामा  ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअ

नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि !

माघ ५, काठमाडौँ | नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमि

अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने

माघ ५, काठमाडौँ | अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ ।अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।