Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

माघ २, पर्वत  | पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । रङ्गशाला निर्माणका लागि रा

बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी

माघ २, राँझा | बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमबाट बाँकेका सयौं किसान लाभान्वित भएका छन् । गत आर्थिक वर्षमा रु ५० लाख अनुदानमार्फत सञ्चालनमा ल्याएको यो कार्यक्रम बाँकेमा प्रभाबक

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

माघ २, काठमाडौँ | राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको  हो । 

दस्तावेज सूची

लोप हुँदै छ रैथाने अन्नबाली

माघ २, पाल्पा  | रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् ।बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।

नयाँ भेरिएन्टपछि सीमामा कडाइ

माघ २, कञ्चनपुर |  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । 

छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाका

बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

माघ २,  काभ्रेपलाञ्चोक | पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो । 

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

माघ २, बेइजिङ | करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी द

तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

माघ २, दमौली |  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । 

उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालम

कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

माघ २, काठमाडौँ | कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्येष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिए

हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

माघ २, चितवन | निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परि सख्त घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

कार्यालयका प्रवक्ता

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

माघ २, गलेश्वर |  उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी ।  बेनी नगरपालिका–१, रत्नेचौर फाँट,  बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । 

बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा य

५९ लाख युवा वैदेशिक रोजगारमा उडे !

माघ २, काठमाडौँ | मंसिर महिनासम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा गएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।    

परियोजनाले दे