आजदेखि नेपालमा कोरोना खोपको बुस्टर डोज
पुस २०, काठमाडौँ | आजदेखि नेपालमा पनि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ। कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो।
राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने

