Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए

पुस १९, (रासस/सिन्ह्वा) : कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् ।

पछिल्लो समय बंगलाद

सुनको मूल्य घट्यो

पुस १९, काठमाडौँ (रासस) । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

पुस १९, कर्णाली (रासस) । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो ।

<

त्रिविका ३ सय कर्मचारी कामविहीन

 पुस १९, काठमाडौं । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ । आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प

यस्तो बन्दैछ नारायणहिटी परिसरमा रेस्टुरेन्ट

पुस १९, काठमाडौं । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान

२८ हप्तामै कम तौलका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था समान्य

पुस १८, काठमाडौँ | अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो । समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख प

निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

पुस १८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनबाट अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख नाम पारित भएको छ।

अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्य

सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुलाई साइकल वितरण

पुस १८, काठमाडौँ | रत्ननगर नगरपालिका वडा नं ३ काे कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई स

माओवादीकाे निर्वाचन कार्यतालिका चाैथाे पटक संशोधन

पुस १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गरेको छ । संशाेधित कार्यतालिका अनुसार केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता आइतबार बेलुकी ६ देखि राति ८ बजेसम्मका लागि तोकिएको छ ।

यसअघि अपराह्न ४ बजेबाट उम्मेदवारी दर्ताको समय निर्धारण भएको थिय

७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि

पुस १८, काठमाडौँ | आज (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ।

आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ताको रु.३२९.२९ ले बढेर ४ हजार ३१८ पुगेको

सर्लाहीमा मोटरसाइकल दुर्घटना : तीनको मृत्यु

पुस १८, काठमाडौँ | सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधव

विश्वको जनसंख्या कति पुग्याे ? चीन र भारतको अग्रता !

एजेन्सी | विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।

चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको