काठमाडौँ | सुर्खेतमा भेरी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजेको समयमा गुर्भाकोट नगरपालिका–१० भेडावारीस्थित भेरी नदी पुलबाट गुर्भाकोट नगरपालिका–११ सिमखोली बस्ने ६० वर्षीया...