Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

एमाले सत्ता गठबन्धन भत्काउने षडयन्त्रमा छ : प्रचण्ड

पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी परिमार्जन विना पारित नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले परिमार्जन नगरी एमसीसी स्वीकार्न नसकिने स्पष्ट पारे।

‘अनुदानको रक

क्रिसमसमा उपराष्ट्रपतिले दिए शुभकामना

पुस १०, काठमाडौँ | उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना

पार्टीमा सबैको भावना समेटेर हिँड्छु : देउवा

पुस १०, काठमाडौँ | नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सबै मतदानको भावनालाई समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन्। केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा सभापति देउवाले आफूले निष्पक्ष ढंगले काम गर्ने बताएका हुन्।

उनले महाधिवेशनका सबै तीतामिठा क्षण

कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादु

७० किलो गाँजा बरामद

पुस १०, काठमाडौँ | सशस्त्र प्रहरीले विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ ।

सिराहाको औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो ।

३० किलो गाँजा भारत लैजाँदै गर

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित

पुस १०, काठमाडौँ | एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ। ढाकामा आज शनिबार भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो।

बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकाल

मोदीको ७० वर्ष पुरानो रिदम हाउस लिलामी !

एजेन्सी | घोटाला फरार भारतीय व्यापारी नीरव मोदीको रिदम हाउस अबको केही दिनमा लिलामी हुदैछ । यो सम्पत्ति काला घोडा मुम्बईमा अवस्थित छ । यो घर ७० वर्ष पुरानो हो। भारतको प्रवर्तन निदेशालय (ईडी) ले यो सम्पत्ति जफत गरेको छ । 

रिदम हाउस मुम्बईको प्रतिष्ठित संगीत स्टोरको रूपमा चिनिन

रूसद्वारा गुगललाई नौ करोड ८० लाख डलरको जरिबाना

 एजेन्सी | रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । 

मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

एजेन्सी | पपुवा न्युगिनीको मध्य भागमा ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

शुक्रबार ६६ किलोमिटर ९४ (माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट कुनै पनि क्षति नभएक

८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हट्यो !

एजेन्सी | अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । 

शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने बताएको हो । 

अमेरिकाले लगाए

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

पुस १०, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

मह

देशका विभिन्न ठाउँमा हिमपात, जनजीवन प्रभावित !

पुस १०, काठमाडौँ | देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हुम्ला, ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा शुक्रबारदेखि नै