हुम्लामा वर्षासहितको बाढीले १० भन्दा बढी घर पसलमा क्षति
काठमाडौँ | हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर बजार वर्षासहितको बाढीले क्षति पुर्याएको छ। बाढीले पसल घरहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। १० भन्दा बढि घर पसलमा क्षति पुगेको...