Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
SajhaSabal समाचार

समाज

55,427 समाचार

समाचार

हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसल
2 मिनेट पढाइ

हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसल

कात्तिक १८, सिमकोट । स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर…

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…
3 मिनेट पढाइ

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…

कात्तिक १८, काठमाडौं । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि…

बागलुङमा देउसी भैलो खेल्न नपाइने
9 मिनेट पढाइ

बागलुङमा देउसी भैलो खेल्न नपाइने

कात्तिक १८, गलकोट (रासस) : नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ…

उपचारमा सरकार पन्छेपछिः कार्तिक २ यता कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो
3 मिनेट पढाइ

उपचारमा सरकार पन्छेपछिः कार्तिक २ यता कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो

कात्तिक १८, काठमाडौं । कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको…

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…
7 मिनेट पढाइ

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…

विमल विष्ट, कात्तिक १७,  डोटी (रासस) : समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता…

भोली काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने
2 मिनेट पढाइ

भोली काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने

कात्तिक १७, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला…

उपचार बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
4 मिनेट पढाइ

उपचार बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

कात्तिक १७, काठमाडौँ | उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक…

२४ घण्टामा थप २९३३ जनामा संक्रमण पुष्टि, उपत्यकामा १६३० संक्रमित
3 मिनेट पढाइ

२४ घण्टामा थप २९३३ जनामा संक्रमण पुष्टि, उपत्यकामा १६३० संक्रमित

कात्तिक १७, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र…