Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

प्रदेश समाचार

19 समाचार

समाचार

प्रतिनिधि सभाको बैठक शुरू
2 मिनेट पढाइ

प्रतिनिधि सभाको बैठक शुरू

काठमाडौँ | प्रतिनिधि सभाको बैठक शुरू भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। सदनको सम्भावित…

लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई
1 मिनेट पढाइ

लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई

काठमाडौँ | एमाले उपमहासचिव योगेश भट्टराई ले प्रधानमन्त्री बालेन शाह संसद् र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। उनले सरकारको नीति…

सुन-चाँदीको मूल्य बढ्यो
2 मिनेट पढाइ

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ। बुधबार तोलामा सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने…

सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण
3 मिनेट पढाइ

सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौँ | केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपिठ नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ। महासचिव…

‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन
2 मिनेट पढाइ

‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध भन्दै प्रदर्शन भएको हो । ‘बोल्न नदिने सरकार र…

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा
3 मिनेट पढाइ

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला…

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
2 मिनेट पढाइ

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौँ | नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा…

बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
3 मिनेट पढाइ

बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

काठमाडौँ | नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद…

प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही
1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही

काठमाडौँ | राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर हाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्रीलाई संसमा गीत गाउन नभई जवाफ माग्नका लागि बोलाइएको बताएका…

बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार
1 मिनेट पढाइ

बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

काठमाडौँ | आज बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक बहिष्कार गरेका छन्। संसद्को नीति तथा कार्यक्रममाथिको…

प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध
1 मिनेट पढाइ

प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध

काठमाडौँ | प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले अवरोध जनाएपछि संसद् प्रभावित भएको छ । सदनमा देखिएको…

राष्ट्रिय सभाको बैठक स्थगित
2 मिनेट पढाइ

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभा बैठकमै अड्किएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक आज सवा…