जयपृथ्वीका मेयरले एक लाख नगद सहित भेटाएको चेक र झोला फिर्ता गरे
साउन १३, बझाङ | धनगढी आउने क्रममा बझाङको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भेटाएको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको छ | जयपृथवी राजमार्ग अन्तरगत बैतडीको मुस्याखान जंगल क्षेत्रमा सडकमा भेटिएको एक लाख नगद र बसन्त बोहोराको नाममा काटिएको ५ लाख ४० हजारको चेक धनगढीमा

