Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बझाङमा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

By साझासवाल

<p>सम्राट सिंह | साउन २२, बझाङ&nbsp; | सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । रेडियो जनमुखी एफएम ९७ मेगाहर्जको आयोजनामा सदरमुकाम चैनपुरको पञ्चदेव सहकारी संस्थाको तालिम हलमा मंगलबार एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो ।<br></p><p>जिल्लाका विभिन्न स्थानिय तहबाट १६ महिला र २९ जना पुरुष तालिममा सहभागी भएका थिए |</p>