Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: बर्दिया

बर्दियामा दुई थान भरुवा बन्दुक बरामद

साउन १५, बर्दिया | प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको  छ  । जङ्गलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा  जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा गर्दा

बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित समातिए

साउन ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । 

बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गर्नुभयो । उहाँका अनुसा

बर्दियामा बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

साउन १, बर्दिया | अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भ

बर्दियामा दुर्घटना हुदाँ एकको मृत्यु

असार २९, बर्दियाको बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ । 

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाए

बर्दिया र कैलाली जोड्ने पुल मर्मत नहुँदा जोखिममा

असार २५, बर्दिया | बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो ।

<

बर्दियामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु

असार २५, (रासस ) बर्दिया | पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ । 

मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोला

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

सरोज कामत, असार १८, राजापुर । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।

गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधर

धान दिवस मनाउन कृषिमन्त्री बर्दियामा

असार १५, काठमाडौं । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

 यस बर्ष पनि  धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ  | यस बर्षको कार्यक्रम बर्दिया

बर्दियामा पत्नीलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति पक्राउ

असार १३, बर्दिया । मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीया पत्नी दिलमाया देशुवा मगरलाई आफ्नै श्रीमान्ले बिहीबार कुटपिट गरेर हत्या गरेको आरोपमा पतिलाई प्रहरीले पक्राउ गरेको छ ।

दिलमायालाई श्रीमान् केशरबहादुरले मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा मृत

मधुवन नगरपालिकाको बजेट ७३ करोड, ‘एक वडा एक प्राविधिक शिक्षा’

असार १०, राजापुर (रासस) | बर्दियाको मधुवन नगरपालिकाले बजेटमा ‘एक वडा एक प्राविधिक शिक्षा’को नीतिलाई प्राथमिकता दिएको छ । पाँचौं नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७६/७७ बजेटमा नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य केन्द्र स्थापना गर्ने उल्लेख छ । 

भेरी बबईबाट २१ हेक्टर जमीन डुबानमा पर्ने

असार  

बर्दियामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या

असार ५, राजापुर । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रह