भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किदा १६ जना घाइते
साउन २६, काठमाडौँ | भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो ।
महानगरीय

