Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: दोलखा

दोलखामा पाठेघरपीडितका लागि निःशुल्क किटब्याग बितरण

साउन ९, दोलखा | नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ ।

पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता

दोलखामा ९६ रोपनी क्षेत्रफलमा चिडियाखाना बन्ने

असार ३१, जिरी (रासस) | पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प

दोलखामा करेन्ट लागेर एक युवकको मृत्यु

असार २२, दोलखा | दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन् ।

गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर

गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउँछन्ः पौडेल

जेठ २४ ,दोलखा (रासस}नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताउनुभएको छ ।  

नेपाली काङ्गे्रसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो फेला

जेठ २३, जिरी (रासस) | गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो ।

आयोजनाले दोलखाको बिगु गाउँपालिका अ

अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

वैशाख २२, दोलखा (रासस) | असहाय बालबालिकालाई  सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् ।

जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग,  मिठाइ र खानेकुरा बाँडेका हुन् ।

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो

चैत २६, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

रमेश लम्साल | चैत ९, दोलखा | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । 

जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आउनुभएका मन्त्री पुन आयोजना नि

दोलखामा बस दुर्घटना: दुईको मृत्यु, २३ कामदार घाइते

चैत १, जिरी (रासस) | दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । 

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो

करेण्ट लागेर दोलखामा एक पुरुषको मृत्यु

ताराबहादुर महत । फागुन २७, दोलखा । करेन्ट लागेर गएराति दोलखामा एक पुरुषको ज्यान गएको छ । 

कालिञ्चोक गाउँपालिकाको वडा नं २ बाबरेका २९ बर्षिय मदन थामीको ग

१२ बर्षपछि चरिकोटमा हिमपात

ताराबहादुर महत । फागुन १६, दोलखा । १२ बर्षपछि दोलखा सदरमुकाम चरिकोटमा बिहिबार विहान हिमपात भएको छ । 

दोलखाका उच्च भु–भागमा हिउँदको मौसममा हिमपात भईरहने

श्रीमती हत्या आरोप लागेका एक युवकले गरे कारागारभित्रै आत्महत्या !

माघ १६, दोलखा । दोलखामा श्रीमती हत्या आरोप लागेका एक व्यक्तिले कारागारभित्रै आत्महत्या गरेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति चरिकोटस्थि कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।  

आफ्नै श्रीमती हत्या गरेको आरोप