पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २६, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।<br></p><p>मंगलबार दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ । </p>

