वीपी प्रतिष्ठानमा रुखले किचेर २ जना घाइते
साउन २३, धरान | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ |
घाइते हुनेमा जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन

