५० लाख माग्दा ३० लाख दिन्छु भनेँ…
नारायण ढुङ्गाना | साउन २५, काठमाडौँ | रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महीनादेखि निक्कै तनावमा हुनुहुन्थ्यो । अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरहयो । त्यसैले उहाँ पछिल्लो समयमा गाउँपालिका फर्कनु भएको थिए

