२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा नवजात शिशुको शव भेटियो

२०७५, ९ फाल्गुन बिहीबार ०७:३८

फागुन ९, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको जंगलमा एक शिशु मृत अवस्थामा भेटिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयहरुले पानीको पाइप हेर्दै जाँदा भुजीको थास्कुमा बुधबार अपह्रान मृत शिशुको शव भेटेका हुन् ।

साल–नाल काटेको मृत शिशुको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाउने वित्तिकै प्रहरी घटना स्थलमा पुगी कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शिशुको सव प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे