Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: रौतहट

रौतहट खोलामा डुबेर एक बालकको मृत्यु

साउन १, रौतहट | बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् । खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाउ

बाढीले पूर्व–पश्चिम राजमार्ग ठप्प , रौतहटमा आधा दर्जन बस्ती डुवानमा

असार २७,  रौतहट । हिजो राति देखिको अविरल  वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले लाल बकैया नदीले  बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । भने पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ | 

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढ

रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बाबुआमा घाइते

बैशाख २७, धनुषा  | रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु भएको छ । 

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका  ४ महिने  छोरा सन्तलाल रामको ज्यान गएको छ । र

रौतहटमा हावाहुरीबाट एक महिलाको मृत्यु

चैत २६, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९:३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।

उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीस

रौतहटमा शंकास्पद अवस्थामा दुई पुरुषको शव फेला

कात्तिक १५, काठमाडौं | रौतहट जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव बरामद भएको छ।

गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्ष

September 26, 2018 रौतहट - RTH, समाज

सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन

असोज १०, रौतहट | चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । ज्यान गुमाएकी सम्झना दा

बलात्कारको अभियोगमा रौताहटबाट ३ अभियुक्त पक्राउ

साउन १, रौतहट | बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मे

रौतहटमा नाबालकको अपहरणपछि हत्या

जेठ २८ रौतहट | अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । 

मृतकको घर कटहरिया–९ देखि झण

बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरामा

उत्तमकुमार उपाध्याय गौर/जेठ ९, रौतहट | गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । 

सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध

रौतहटमा शंकास्पद अवस्थामा महिलाको शव फेला

वैशाख ४ रौतहट | यहाँ एक महिलाको गए राति शंकास्पद मृत्यु भएको छ । 

कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुकेश चौरसियाकी श्रीमती २५ वर्र्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ । 

उनको मृत्युको कारण खुल्न

रौतहटबाट मोटरसाइकसहित एक तस्कर पक्राउ

चैत २८ रौतहट | तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । 

गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो । 

पक्राउ परे

३ मोटरसाइकलसहित ४ लाख मूल्य बराबरको कपडा रौतहटबाट बरामद

चैत २०, रौतहट | बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब रु चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४.३०