अवैध पेस्तोलसहित एक जना भारतीय नागरिकलाई शनिवार राती सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी जिल्ला नन्दवरा बस्ने अन्दाजी २३ वर्षीय किशन कुमार रहेका छन्...