Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: सिन्धुली

सुनकोशीमा डुबेर एक महिलाको मृत्यु

साउन २५, सिन्धुली | आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान

सिन्धुलीमा सुनुवार बस्ती पहिराको जोखिममा

साउन ६, सिन्धुली  | सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा (धाँजो) परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानका

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

असार २७, सिन्धुली  | सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जि

प्रहरीको कुटाइबाट पत्रकार गम्भीर घाइते

असार २२, सिन्धुली | नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट घाइते हु

कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

असार १०, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको म

विप्लब समूह परित्याग गरेका दम्पतिलाई सोहि समूहको आक्रमण

जेठ १५, सिन्धुली | ६ महिनाअघि चन्द समूह परित्याग गरेका सिन्धुली हरिहरपुरगढी गाउँपालिका ७ का हरिकृष्ण घिमिरे र उनका दम्पतिलाई विप्लब समुहले कुटपिट गरेको छ । 

विप्लब समूहका कार्यकर्ताहरुले घिमिरे दम्पतिलाई हरिहरपुरगढी गाउपालिकामा आफ्नो काम सकेर फर्किने क्रममा आक्रमण गरेका थिए

हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म नयाँ पदमार्ग अध्ययन (फोटो फिचर)

जेठ ११, सिन्धुली | तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले

रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै

वैशाख २१, सिन्धुली (रासस) | सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो ।

कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो

विप्लवका एक नेताद्वारा आत्मसमर्पण

चैत २५, सिन्धुली | सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले आइतबार सिन्धुली प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् गर्दै । उनले विप्लब समूहको गतिबिधि ठीक भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

रामेछाप खाडादेवी गाउँपालिका १ राकाथुमका प्रेमबहादुर श्रेष्ठ चन्

डिउटीमा खटिएको २ जना प्रहरी जवानलाई रड प्रहार गर्ने एक पक्राउ

चैत २१, काठमाडौं | डिउटीमा खटिएको २ जना प्रहरी जवानलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरी डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेक

नमूना प्रश्नसँग हुबहु मिलेपछि…

चैत १७, काठमाडौँ (रासस) | सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनः लिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहोर्याउनु

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा: नेता पौडेल

चैत ९, सिन्धुली | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उहाँले बताउनुभयो । 

नेपाल प्रेस युनियन स