हायूका परिवार बेपत्ताको अघिल्लो रहस्य : श्रीमान् पनि यसरीनै हराएका थिए,पछि जंगलमा हाडखोर भेटिए
काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ । जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन...