Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ जेठ २५ गते, बिहान ६:४९ बजे
अर्थ/विकास

प्युठानमा पहिरोले २ घर बगाउँदा ६ लाखको क्षती

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्माजेठ २५, प्युठान । प्युठानमा बुधवार परेको अबिरल वर्षाले दुई घर वगाएको छ ।  

प्युठान नगरपालिका ५ पूर्णगाउ सुनारटोलका शनु सुनार र प्रेम सुनारको घर बगाएको हो । 

 शनु सुनारको  गत साल मात्र बनाएको घर पहिरोले  बगाउदा घरमा भएका अन्नपात, लत्ताकपडा, बगाउदा ५ लाख र प्रेम सुनारको घर वगाउदा १ लाखको क्षती भएको स्थानीय धन बहादुर केसीले जानकारी दिए ।