Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १० गते, बिहान ५:५५ बजे
अर्थ/विकास

शुक्रबार सुनको मूल्य घट्यो

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, काठमाण्डौ | शुक्रबार सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधवार सुन तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।