<p><b>माघ २१, काठमाडौँ । </b>बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला रु ६ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>यसअघि मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सय कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५ सय कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यपनि घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ६० रुपैयाँले घटेको छ ।</p><p>योसँगै मंगलबार प्रतितोला चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>
घट्यो सुनको मूल्य
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
Leave a Comment
