२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले रोक्यो म्यान्मारको सैन्य ‘कू’ बिरुद्ध निकाल्न लागिएको राष्ट्र सङ्घको वक्तव्य

२०७७, २१ माघ बुधबार ०६:१९

माघ २१, काठमाडौँ । म्यान्मारमा भएको सैन्य कू बिरुद्ध निकाल्न लागिएको संयुक्त राष्ट्र सङ्घको वक्तव्य चिनले रोकेको छ । गत सोमबार म्यान्मारको सेनाले सत्ता कब्जा गरेर एक बर्षसम्म संकटकालको घोषणा गरेको थियो ।

उक्त सैन्य कूको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेको थियो । तर,मङ्गलवार राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकबाट चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको हो ।

म्यान्मारको सेनाले सोमवार आङ सान सु ची र सयौँ अरू सांसदहरूलाई गिरफ्तार गरेको छ । म्यान्मारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा