माघ २७, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको ।

यसअघि कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ ३१ गते बाहिरिएका थिए । घिसिङको कार्यकाल सकिएपछि उनलाई २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment