Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख १५ गते, बिहान ८:२८ बजे
अर्थ/विकास

बुधबार सुनको मूल्य घट्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, काठमाडौँ । बुधबार सुनको मूल्य ७०० ले घटेको छ । योसँगैं आज सनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार हुनेछ ।