अर्थ/विकास | खोटाङ्ग - KTG


के हुँदैछ, जयरामघाट पुल–‘एप्रोच रोड’ बनाउन सुरु

Posted on November 02, 2017 | views : 2767 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १६, खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माणधिन मोटरेबल पुलको ‘एप्रोज रोड’ निर्माणको काम बुधवारवाट सुरु भएको छ । छठपर्व लगत्तै योजना अनुरुप काम गर्ने भनिएकोमा केही दिन परवाट पुलको काम सुरु भएको हो । चाडवाड मनाउन गएका कामदार ढिलो फर्किदा पुलको काम सरेको

Read More

खोटाङ सदरमुकाम अव्यवस्थित ? नगरपालिका मौन, सर्वसाधरणलाई सकस

Posted on November 01, 2017 | views : 1896 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा गाडीहरु पार्किङ नगरी मध्य बजारका दायाँवायाँमा यातायात व्यवसायीले साना तथा ठूला सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्य

Read More

रावाखोला लघु जलविधुत योजना ‘मिटरबक्स काण्ड अफवाह’

Posted on October 18, 2017 | views : 6785 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | रावाखोला लघु जलविधुत योजनाको मिटरबक्स काण्डमा जलविधुत समितीले पैसा लुट्नका निम्ति महंगो शुल्कमा मिटरवक्स जडान गर्ने भन्ने कुरा अफवाह भएको पुष्टि भएको छ ।  ७ वर्ष अघि शुरु भएको लगु जलविधुत योजना महिनादिन अघि समापन भई हाल परिक्षण प्रशारण भईरहेको अवस्थामा विधुत उप

Read More

रुपाकोट मझुवागढी नगरपालिकाको वजेट ६१ करोड ५३ लाख २३ हजार

Posted on October 12, 2017 | views : 2134 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २६, खोटाङ | खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको विहिवार सम्पन्न प्रथम नगर सभाले ६१ करोड ५३ लाख २३ हजार रकम बिनियोजन गर्दै चालु आर्थिक वर्ष २०७४÷ ७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । ‘संमृद्ध रुपाकोट मझुवागढीको आधार – कृषि पर्यटन र पुर्वाधार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको

Read More

कृषि पर्यटन र पुर्वाधारमा प्राथमिकता राख्दै ‘रुमनपा’को नीति तथा कार्यक्रम सार्वजनिक

Posted on October 11, 2017 | views : 1721 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असोज २५, खोटाङ । रुपाकोट मझुवगढी नगरपालिकाको प्रथम ऐतिहासिक नगरसभा तथा उद्घाटन कार्यक्रम समापन भएको छ ।  ‘संमृद्ध रुपाकोट मझुवागढीको आधार – कृषि पर्यटन र पुर्वाधार’ भन्ने मुल नाराका साथमा स्थानिय सरकार निर्माणयता सय दिनभित्रको उपलव्धि, आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम सार

Read More

खोटाङ्गको मुख्य नाकास्थित पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

Posted on October 11, 2017 | views : 1507 | खोटाङ्ग - KTG

असोज २५, खोटाङ (रासस) | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ ।  निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्

Read More

दुधकोसी पुल ढलान सुरु, महिना दिनपछि तराई–काठमाण्डौ सिधा यातायात

Posted on October 05, 2017 | views : 4430 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असोज १९, खोटाङ । महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ ।  दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेलीरहेका खोटाङे जनताहरुको पिडा हट्ने निश्चित भएको हो । खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल ढलानका काम सुरु भएपछि संमृद्धिको ढोका खुल्ने भएको हो । स

Read More

खोटाङमा म्याद नागेका खाद्यन्न सामग्री जलाएर नस्ट, २९ प्रकारका खाद्य वस्तु जलाइयो

Posted on September 27, 2017 | views : 2343 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज ११, खोटाङ | जिल्ला प्रशासन कार्यालय खोटाङको अनुगमन टोलीले अनुगमनको क्रममा फेला पारेको म्याद नागेका खाद्यन्न बस्तुहरु बुधबार जलाएर नस्ट गरेको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयले खोटाङको सदरमुकाम दिक्तेल बजारमा छड्के अनुगमनको क्रममा बजारका बिभिन्न पसलहरुमा फेला पारेको समयअबधी सक

Read More

खोटाङको दिक्तेलमा दशैको किनमेल गर्नेको चाप वढ्दो

Posted on September 27, 2017 | views : 2191 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज ११, खोटाङ | चाडपर्व नजिएकसंगै खोटाङको सदरमुकाम दिक्तेलमा किनमेल गर्ने सर्वसाधरणको चहलपहल अत्याधिक वढ्न थालेको छ । नेपालीहरुको महान चाड विजया दशमीका लागि किनमेल तथा आर्थिक कारोवार गर्न कपडा पसल, सुन पसल, बैंक, वित्तिय संस्था, बस टिकट काउण्टरमा मानिसहरुको वाक्लो भिड बढेको हो । 

Read More

कहिले वन्ला सडक, यस्तो छ हालत, दशैंमा कसरी घर जानु ?

Posted on September 22, 2017 | views : 2471 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असोज ६, खोटाङ । ठेकेदार कम्पनीको अटेरीपन र प्रतिकुल मौसमका कारण मध्यपहाडी लोकमार्ग अन्तरगतको दिक्तेल-हुर्लुङ सडकमा घटस्थापनाको दोस्रो दिन हुंदासमेत हिलाम्मे तथा ठुलाठुला खाल्डाखुल्डी उस्तै रहेको छ ।  दशैको घटस्थापना सुरु हुंदासम्म उक्त क्षेत्रको ११.४३ किलोमिटर सडकमा वस, टयाक्टरले

Read More

हलेसी तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड २९ लाख ४८ हजार १ सय १०

Posted on September 16, 2017 | views : 1489 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाले सबै भन्दा धेरै बजेट सडकमा २ करोड १५ लाख बिनियोजन गरेको छ भने, वडागत बजेटमा  सबै भन्दा धेरै वडा नं. ५ दुर

Read More

वाढी पिडितलाई जापानवाट झन्डै चार लाख सहयोग

Posted on September 13, 2017 | views : 1310 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ ।  तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनजनको क्षति पु¥र्याएपछि पूर्बी

Read More

खोटाङको ३ स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 1796 | खोटाङ्ग - KTG

भदौ २५, खोटाङ  | अबको महिना दिनदेखि ६ महिनाभित्रमा खोटाङ जिल्लाको थप ३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि

Read More

खोटाङको रुपाकोट एफएममा आगलागि

Posted on September 07, 2017 | views : 2017 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/भदौ २२, खोटाङ । खोटाङको सदरमुकाममा रहेको रुपाकोट सामुदायीक एफएमको स्टुडियोमा बिहिबार बिहान आगलागि भएको छ ।  सदरमुकाम दिक्तेल बजारमा रहेको रेडियोको अपलिङ्क स्टुडियोको ब्याकअप कोठामा बिहान साँढे आठबजे आगलागि हुंदा ब्याकअप कोठामा रहेको सोलार कन्टोलर एक थान, १४ वटा मध्ये एक थान ब्याट्र

Read More

खोटाङको लामीडाँडा विमानस्थल विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

Posted on September 06, 2017 | views : 1565 | खोटाङ्ग - KTG

भदौ २१,खोटाङ। जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ ।  विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको

Read More

खोटाङमा सडक विभागको लापारवाहीले वनको १० रोपनी जग्गामा क्षती

Posted on September 04, 2017 | views : 1804 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | स्तरोन्नती भईरहेको खोटाङको राष्ट्रिय सडकमा वेस राख्नका लागि वनको जग्गामा ठेकेदार कम्पनीले खोतली, खोतली ढुंगा निकाल्दा वनको १० रोपनी जग्गामा पहिरो तथा भुक्षयको खतरा वढेको छ ।  मध्यपहाडी लोकमार्गको विजुले – हुर्लुङसम्म १२ किलोमिटर सडक खण्डको नुनथला पानीट्याङकी भञ्ज्

Read More

खोटाङमा यसरी वन्छ ‘मिरमिरे जल’

Posted on September 03, 2017 | views : 3066 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्लुङमा प्रशोधित हुने पानीको प्रयोग गरेमा पानीजन्य रोगहरुवाट वच्न सजिलै सकिन्छ । ७० प्रतिशत पानी सम्बन्धीका रोगवाट सुरक्षित राख्ने म

Read More

खोटाङको अभरसिलो विधुत र उपभोक्तालाई ढाँट्ने साप्सु कालिका हाईड्रोपावर

Posted on August 30, 2017 | views : 1580 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १४, खोटाङ | गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्म तराईका २६ जिल्लामा डुबानसंगै उदयपुरको त्रियुगा नदीले खोटाङ आउने विधुतको हाईटेन्सन लाईन अन्तरगतको ४ वटा विजुलीको पोल, तार बगाईदिंदा १० दिन खोटाङ र ओखढुङगामा विधुत सेवा अवरुद्ध भयो । खोटाङमा विधुतको खडेरी नै लाग्यो, व्यापार, व्यावसाय

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19814 | खोटाङ्ग - KTG

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 34036 | खोटाङ्ग - KTG

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

खोटाङ जिल्लालाई प्रवासी नेपालीबाट एम्बुलेन्स सहयोग

Posted on May 20, 2017 | views : 2075 | खोटाङ्ग - KTG

खोटाङ, ६ जेठ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ ।  खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो ।  अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका

Read More

नयाँ वर्षमा रुपाकोट महोत्सव हुने

Posted on April 06, 2017 | views : 1371 | खोटाङ्ग - KTG

चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ ।  नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो । रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत

Read More

खोटाङमा धार्मिक महोत्सवबाट दुई करोड सङ्कलित

Posted on March 26, 2017 | views : 2011 | खोटाङ्ग - KTG

चैत १३, खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ दिक्तेल, माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ ।  क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन श

Read More

जयरामघाट पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेन

Posted on February 15, 2017 | views : 1879 | खोटाङ्ग - KTG

फागुन ४, खोटाङ । नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक नफर्कंदा खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दूधकोसीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेको छैन ।  म्याद नाघेको छ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी पुलको दुवै क्याट–वे

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21767 | खोटाङ्ग - KTG

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

खोटाङको जयरामघाट पुलको ८५ प्रतिशत काम पूरा

Posted on January 18, 2017 | views : 2012 | खोटाङ्ग - KTG

माघ ५, खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुलको ८५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ ।  दुई वर्षभित्र पूरा गर्ने शर्तमा विसं २०६६ भदौमा सम्झौता गरिएको जयराम पुलको अहिलेसम्म ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ ।  ठेकेदार कम्पनीले

Read More

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ लोडसेडिङ मुक्त

Posted on January 13, 2017 | views : 2713 | खोटाङ्ग - KTG

पुस २९, खोटाङ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ ।  दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उहाँले चाँडोभन्दा चाँडो चुनाव नगरिएम

Read More

खोटाङमा गाउँले आफैँले बनाए आफ्नो गाउँको सडक

Posted on December 29, 2016 | views : 2573 | खोटाङ्ग - KTG

पुस १४, खोटाङ । जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ का स्थानीय बासिन्दाले आफ्नै लगानीमा ग्रामीण सडक निर्माण गरेका छन् ।  स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर छितापोखरी–७ दुधिले भञ्ज्याङदेखि छितापोखरी–८ गोगनेको तल्लोखर्क जोड्ने साढे तीन किलोमिटर ग्रामीण सडक निर्माण गरेका हुन् ।  गाउँमा सडकको

Read More